२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छात्रवृत्ति वितरणको विवरण पेस गर्न पत्राचार 

अ+ अ-

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण पेस गर्न संस्थागत विद्यालयलाई दोस्रो पटक पत्राचार गरेको छ ।

पहिलो पटक सूचना प्रकाशित गर्दा पनि विवरण पेस नगर्ने विद्यालयलाई उपमहानगरले दोस्रो पटक सूचना निकालेर ताकेता गरेको हो । 

तुलसीपुर उपमहानगरभित्र ६५ वटा संस्थागत विद्यालय रहेकोमा २९ वटा विद्यालयले मात्रै छात्रवृत्ति विवरण पेस गरेको शिक्षा महाशाखाले जनाएको छ । 

विवरण पेस नगरेका विद्यालयको नाम यही जेठ ३२ गते सार्वजनिक गर्ने पनि तयारी गरिएको छ । 

निर्धारित समयभित्र विवरण पेस नगरेमा विभागीय कारबाही तथा विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति दुवै रद्द गरिदिने उपमहानगरपालिकाले चेतावनी दिएको छ ।