अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक हासिल गर्ने खेलाडी तथा सम्बन्धित प्राविधिक टोलीलाई नगद पुरस्कार र सम्मान पत्र प्रदान गर्ने निर्णय गरेको छ। आज बसको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय स्तरका...