काँग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक बिहान ९ बजे बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बस्नेछ। पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल गर्न पदाधिकारी बैठक...