राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छान्न माओवादीको बैठक बस्दै
काठमाडौँ । माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य उम्मेदवार छनोटका लागि पदाधिकारी बैठक बोलाएको छ । गठबन्धन दलहरूको बैठक सकिए लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने एक नेताले जानकारी दिए । ‘राष्ट्रिय...