माओवादी बैठकमा पदाधिकारीले बोल्ने क्रम सकियो, मंगलबार ‘प्रचण्ड’ले जवाफ दिने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को जारी पदाधिकारी बैठकमा नेताहरूले बोल्ने क्रम सकिएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि सुरु भएको बैठकमा विचारको विकास र पार्टी निर्माणबारे नेताहरूले धारणा राख्ने काम...