प्रधानमन्त्री कार्यालयसमेत विपक्षी रहेको मुद्दामा सर्वोच्चको आदेश : ‘१५ दिनभित्र लिखित जवाफ पेस गर्नु’
काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत विपक्षी रहेको परमादेशसम्बन्धी निवेदनमा लिखित जवाफ माग गर्ने आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले निवेदक नवीन ज्ञवालीले दायर...