परराष्ट्र मन्त्रालयका सचिवमा भरतराज पौड्याल नियुक्त
काठमाडौँ । सरकारले परराष्ट्र मन्त्रालयमा सहसचिवको रुपमा कार्यरत भरतराज पौड्याललाई सचिवमा नियुक्त गरेको छ । सचिव शंकरदास वैरागीलाई सरकारले मुख्य-सचिवमा नियुक्त गरेपछि रिक्त रहेको सचिव पदमा पौड्याललाई नियुक्त गरिएको प्रधानमन्त्री...