सचेत रहन आग्रह गर्दै नेपालले भारतलाई पठायो कूटनीतिक नोट
काठमाडौँ । सरकारले महाकाली नदी अतिक्रमण र दार्चुलामा नेपाली नागरिकमाथि ज्यादती गरेको भन्दै भारतलाई कूटनीतिक नोट पठाएको छ । एक वर्षयता भारतीय पक्षले उत्तराखण्डको धार्चुलातर्फबाट सीमानदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने...