युक्रेनमा रहेका नेपालीलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था छैन : परराष्ट्र मन्त्रालय
काठमाडौँ । परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था नरहेको जनाएको छ । रुस र युक्रेनबीचको तनावबाट सिर्जित परिस्थितिलाई नजिकबाट नियालिरहेको समेत मन्त्रालयले जनाएको छ । युक्रेन नियोग...