राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली बनाएर परिचालन गरिने
काठमाडौँ । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं...