सुरुङ विज्ञ र डीएनए विशेषज्ञसहित भारतद्वारा चौथो चरणको सहायता सामाग्री तथा टोली परिचालन
काठमाडौँ । नेपालमा बाढी र पहिरोले पुर्याएको क्षतिपछि भारत सरकारले उद्धार तथा राहत कार्यका लागि चौथो चरणको सहयोग परिचालन गरेको छ। भारतले अत्याधुनिक उपकरणसहित विशेषज्ञ प्राविधिक टोली नेपाल पठाएको छ।...