भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीपछि अभिभावकविहीन तथा परिवारसँग सम्पर्क टुटेका बालबालिकाको खोजी, पहिचान र संरक्षणका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले विवरण संकलन थालेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले...