बाङखोलामा पुल निर्माण भएपछि पदमार्गमा आउने पर्यटकलाई सहज
म्याग्दी । धवलागिरि गाउँपालिका-३ मुनाको बाङखोलामा पुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने समस्या हटेको छ । धवलागिरि गाउँपालिकाले रु. १२ लाख बजेटबाट तल्लो बाङखोलामा १२ मिटर र उपल्लो...