नेपाली आकाशलाई सुरक्षित र गतिशील बनाइन्छ: मन्त्री पाण्डे
चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली आकाशलाई सुरक्षित र गतिशील बनाउने विषयमा अध्ययन सुरु गरिएको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री पाण्डेले नेपालको...