मन्त्री पाण्डेले भने-निश्चित योग्यता पुगेकाले मात्र हिमाल आरोहण गर्न पाउनुपर्छ
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले निश्चित योग्यता पुगेको मान्छेले मात्र हिमाल आरोहण गर्न पाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । हिमाल आरोहणका क्रममा विभिन्न जोखिमहरूको सामना गर्नुपर्ने...