पर्यटन बोर्डका नयाँ सदस्यलाई स्वागत, सहकार्य, सुशासन र दिगो पर्यटनमा जोड
काठमाडौँ । नेपाल पर्यटन बोर्डले निजी क्षेत्रबाट नियुक्त नयाँ कार्यकारी समिति सदस्यहरूको स्वागत गर्दै पर्यटन क्षेत्रको विकासमा सरकार–निजी क्षेत्र सहकार्य, सुशासन र परिणाममुखी कार्यसम्पादनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त...