३० कार्तिक २०८१, शुक्रबार
झण्डै ९० लाख रुपैयाँ बराबरको औषधिसहित ट्रक प्रहरीको नियन्त्रणमा
काठमाडौँ । करिब ९० लाख रुपैयाँ बराबरको बिलबिजक बिनाका औषधिसहितको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । राति करिब साढे १२ बजेसम्मको समयमा ८७ हजार ६१ रुपैयाँ बराबरको औषधि नियन्त्रणमा...