बाडीपीडितलाई आर्थिक सहयोग जुटाउने क्रम जारी
काठमाडौँ । पर्साका पालिका, विभिन्न सामाजिक संघ-संस्था र उद्योगपति तथा समाजसेवीले भोटेकोशी बाढी पीडितलाई आर्थिक सहयोग गर्नेक्रमलाई जारी राखेका छन् । वीरगञ्जका सुनचाँदी व्यवसायी तथा समाजसेवी नीरज सर्राफ ‘मुन्ना सर्राफ’ले...