मालपोत प्रमुखविरुद्ध मुद्दा परेपछि कार्यालयको काम लथालिङ्ग
काठमाडौँ । मालपोत कार्यालय पर्साका निमित्त प्रमुख कमोद तिवारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गराएपछि मालपोत कार्यालय पर्साको कामकाज लथालिङ्ग भएको छ। तिवारीविरुद्ध अख्तियारमा मुद्दा दर्ता गराएसँगै...