व्रतालुका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने व्यवस्था
काठमाडौँ। पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालुका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था मिलाउने भएको छ। पशुपति क्षेत्रमा तीजको...