पशुपति विकास कोषको जग्गा खोज्न पूर्व सचिव रेग्मीको नेतृत्वमा समिति गठन
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्व सचिव डा. दामोदर रेग्मीको नेतृत्वमा समिति बनेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै पशुपति...