हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने निर्णय
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खोल्ने निर्णय गरेको छ। यही भदौ २९ गते सोमबार परेको हरितालिका तीजमा पशुपतिनाथ मन्दिर...