पहिरोमा परी दुई जनाको मृत्यु, एक गम्भीर घाइते
किमाथाङ्का, (सङ्खुवासभा) । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको...