पाकिस्तानको सियालकोट क्यान्ट क्षेत्रमा ठुलो विस्फोट
इस्लामाबाद । उत्तरी पाकिस्तानी सहर सियालकोटमा निकै ठुलो विस्फोटको आवाज सुनिएको स्थानीय समाचार माध्यमले आइतबार जनाएका छन् । पन्जाब प्रान्तको क्यान्टोन्मेन्ट क्षेत्र नजिकै विस्फोटको आवाज सुनिएको हो। उत्तरी पाकिस्तानको सियालकोट...