पाकिस्तानमा टिकटक प्रतिवन्धात्मक व्यवस्था फेरि खुकुलो
इस्लामावाद । छोटो भिडियो शेयर गर्ने एप टिकटकको प्रयोगमा प्रतिवन्ध लगाइएको पाकिस्तानले अहिले फेरी खुकुलो बनाएको छ । पूर्ण रुपमा प्रतिवन्ध लगाइको दश दिनपछि केही प्रतिवन्धात्मक व्यवस्था कायम राख्दै टिकटक...