विद्यालय तहको पाठ्यक्रम परिवर्तन हुँदै, आगामी शैक्षिकशत्रदेखि लागू गरिने
काठमाडौं । विद्यालयतहको पाठ्यक्रम परिवर्तन हुने भएको छ । आगामी शैक्षिकशत्रदेखि विद्यालय तहमा नयाँ पाठ्यक्रम अध्यापन गरिने गरी पाठ्यक्रम परिवर्तन गरिने भएको हो । शैक्षिकशत्र २०७७ देखि कक्षा १ र...