राष्ट्रिय पाठ्यक्रम पुनरावलोकनका लागि देशभरबाट ५० हजारभन्दा बढी सुझाव संकलन गरिने
काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप पुनरावलोकन प्रक्रियाअन्तर्गत देशभरका करिब ५० हजार विज्ञ तथा सरोकारवालाबाट सुझाव संकलन गरिने भएको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले निर्धारण गरेको पाँचवर्षे अवधि...