२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कक्षा ९ र १० मा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न /गराउन निर्देशन

अ+ अ-

काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्र २०७७ देखि कक्षा ९ र १० को परिवर्ति नयाँ पाठ्यक्र लागू गर्न गराउन सबै सरोकारवालालाई निर्देशन दिएको छ । केन्द्रले पुष ९ गते एक सूचना प्रकाशित गर्दै सम्बन्धित सबै सरोकारवाला निकायहरुलार्ई नयाँ पाठ्यक्रम लागू गराउन अनुरोध गरेको हो ।

विद्यालय तहका परिवर्तित र समसामयिक सन्दर्भसमेतका आधारमा कक्षा ९ र १० का ऐच्छिक विषयका पाठ्यक्रम विकास गरिएको जानकारी गराउँदै उक्त नयाँ पाठ्यक्रमअनुसार विकास भएका पााठ्यपुस्तक नयाँ शैक्षिक सत्रदेखि देशभर लागू हुने जानकारी गराएको छ ।

यस्तै फागुनमा शैक्षिक सत्र सुरु हुने जिल्लाहरुले फागुन महिनादेखि नै नयाँ पाठ्यक्रम लागू गराउन केन्द्रको आग्रह छ ।

केन्द्रले कक्षा ९ मा ११ र कक्षा १० मा ९ वटा एच्छिक विषयहरु विकास गरी सबै सरोकारवाला निकायहरुलाई जानकारी सहित सूचना सार्वजनिक गरेको हो ।

कक्षा ९ मा इतिहास, भूगोल, नागरिकशास्त्र, समाजशास्त्र, शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, जनसंख्या शिक्षा, एच्छिक अंग्रेजी, लेखापरीक्षण, वातावरण विज्ञान र कम्प्युटर विज्ञान गरी ११ वटा एच्छिक विषयहरु विकास गरिएका छन् । यस्तै, कक्षा १० मा इतिहास, भुगोल, नागरिकशास्त्र, समाजशास्त्र, शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, जनसंख्या शिक्षा, वातावरण विज्ञान र कम्प्युटर विज्ञान रहेका छन् ।

हेर्नुस् सूचना :