सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित
काठमाडौँ । प्रतिनिधि सभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का...