अर्थले पठायो ४ अर्ब ५ करोडको अख्तियारी
काठमाडौँ । पारिश्रमिक, सामाजिक सुरक्षालगायतमा खर्च गर्ने गरी अख्तियारी पठाइएको छ । असार १० को मन्त्रीस्तरीय निर्णयअनुसार अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयमार्फत् अख्तियारी पठाएको हो । मन्त्रालयले सामाजिक सुरक्षा भत्ता,...