न्यूनतम पारिश्रमिकको माग गर्दै कर्मचारी ४ दिनदेखि धर्नामा
काठमाडौँ । सामुदायिक विद्यालयका कर्मचारी न्यूनतम पारिश्रमिकको माग गर्दै ४ दिनदेखि धर्ना बसेका छन् । श्रम ऐनले तोकेअनुसार सरकारले न्यूनतम पारिश्रमिक पनि उपलब्ध नगराएको भन्दै विद्यालय कर्मचारी परिषद्ले काठमाडौँ केन्द्रित आन्दोलनको...