काठमाडौँ महानगर भन्छ- ‘न्यूरोडमा भन्दा धेरै पार्किङ स्थल नि:शुल्क दिएका छौँ’
काठमाडौँ । न्यूरोड क्षेत्रमा सडकमा पार्किङ निषेध गरेको काठमाडौँ महानगरपालिकाले विकल्पमा २२०० मोटर साइकल र चार पाङ्ग्रे सवारी साधनको पार्किङ गर्ने ठाउँ उपलब्ध गराएको दाबी गरेको छ । व्यवसायीले विकल्प...