मिडिया गेटमा गाडी पार्किङ प्रकरणमा संलग्नको खोजी भइरहेको सरकारको दाबी
काठमाडौँ । सरकारले सञ्चारमाध्यमका कार्यालय प्रवेश मार्गमा सवारी साधन राखेर अवरोध सिर्जना गर्ने व्यक्तिहरूको पहिचान प्रक्रिया अघि बढिरहेको जनाएको छ। मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा...