कामपाले निर्धारण गर्यो पार्किङ शुल्क कुन ठाउँमा कति ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क निधारण गरेको छ । महानगरपालिकाले नगरसभाको पाचौँ अधिवेशनबाट २०७६/०७७ को बजेटमा सवारी साधनको पार्किङ शुल्क निर्धारण गरेको हो। निर्धारण गरिएको शुल्क बमोजिम...