पाल्पामा विद्युतको करेन्ट लागेर एक जना महिलाको मृत्यु
पाल्पा । पाल्पामा माछा मार्न लगाइएको विद्युतको करेन्ट लागेर महिलाको मृत्यु भएको रहस्य बाहिर आएको छ । पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ तासियलका बलबहादुर विकको श्रीमती ३२ वर्षीय सुमित्रा विकको माछा...