चाडपर्व लक्षित बजारमा उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा वस्तु तथा सेवाको कारोबार बढ्ने भएकाले उपभोक्ता अधिकार संरक्षणमा जिम्मेवार बन्न सबै पक्षलाई आग्रह गरेको छ। कार्यालयले सार्वजनिक सूचना जारी...