मधेश सरकारले नेपाल प्रहरीलाई हस्तान्तरण गर्यो १२ पिकअप जिप
काठमाडौँ । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण गरेको छ। प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले खरिद गरेका ती सवारीसाधन सोमबार प्रहरीलाई प्रदान गरिएको हो। गृह,...