‘एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन’ : पद्मा अर्याल
काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले सर्वसम्मत प्रतिवेदन तयार गरेको छ । कार्यदलले तयार गरेको प्रतिवेदन आइतबार बस्ने पार्टी सचिवालय बैठकमा पेस गर्ने निर्णय गरेको हो...