२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाम एकतामार्फत कम्युनिस्ट आन्दोलन पुनर्गठन गर्न नेकपाको आह्वान

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वामपन्थी शक्तिहरूबीच एकता कायम गर्दै कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्न आह्वान गरेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकपछि प्रवक्ता प्रकाश ज्वालाले वाम एकतामार्फत राजनीतिक सहकार्य र वैचारिक पुनर्संरचनाको आवश्यकता औँल्याइएको जानकारी दिए ।

उनका अनुसार बैठकले राष्ट्रियता, नेपाली जनताको बलिदानी पूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रक्षा, सामाजिक न्याय, सुशासन र समृद्धिलाई आधार बनाएर समाजवादोन्मुख नेपाल निर्माणका लागि वाम शक्तिहरू एकताबद्ध हुनुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकले शान्ति सम्झौताका पक्षधर राजनीतिक शक्तिहरूबीच सहकार्य विस्तार गर्न समेत आग्रह गरेको छ ।

यसैबीच नेकपाले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता तथा संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सुदृढीकरणका लागि देशभक्त तथा लोकतान्त्रिक शक्तिहरूलाई पनि एकजुट भएर अघि बढ्न आह्वान गरेको छ ।

0 Comments