उपमेयर कप महिला टिमलाई पाँच लाख पुरस्कार प्रदान
विराटनगर । विराटनगर महानगरपालिकाले उपमेयर कप महिला फुटबल प्रतियोगिता विजेता टिमलाई शनिबार यहाँ नगदसहित सम्मान गरेको छ । महानगरपालिका प्रमुख भीम पराजुलीले उपमेयर कप महिला फुटबल प्रतियोगिता जित्न सफल विराटनगरको...