सुदूरपश्चिम प्रदेश सरकारले दीपेन्द्र, विनोद र सन्दीपलाई १६ लाख रुपैयाँ पुरस्कार दिने
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना प्रदेशका राष्ट्रिय क्रिकेटर तीन जना खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नेपाललाई टी-२० विश्वकपमा पुगाउन भूमिका खेलेको भन्दै दीपेन्द्रसिंह...