‘प्रचण्ड’ले भने-२०८४ अघि प्रधानमन्त्री बन्दिनँ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको चालू कार्यकालमा आफू प्रधानमन्त्री बन्ने प्रयास नगर्ने बताएका छन् । हुम्ला–काठमाडौँ सम्पर्क समन्वय समितिले बिहीबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा...