जनसभालाई सम्बोधन गर्न जुम्ला पुगे ‘प्रचण्ड’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुम्ला पुगेका छन् । त्यहाँ हुने पार्टीको जनसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम छ । सिञ्जा कनकासुन्दरीको गोरु चौरमा आयोजना गरिएको जनसभालाई...