‘प्रधानमन्त्रीजीले त्यो नक्सा हटाउनुस्, गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नुपर्छ’
काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्साको बारेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुरा गर्नु पर्ने बताएका छन् । भारतको नयाँ संसद...