‘नयाँ रेकर्ड बनाउने गरी भारत भ्रमणको तयारी भइरहेको छ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै हुन लागेको भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी काम हुने दाबी गरेका छन् । अखिल नेपाल ट्रेड युनियन महासङ्घको आठौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको...