सेयर प्रिमियममा कर नलगाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले (एफपिओ)मार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर नलगाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीले सेयर प्रिमियम रकममा कर लगाउने निर्णय तत्काल स्थगित गर्न निर्देशन दिएका...