बाँकी कार्यालय प्रमुखहरूको ब्रिफिङ लिँदै प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका आयोग, विभाग र कार्यालयहरूको ब्रिफिङ लिँदैछन् । गत बुधबार आफू मातहतका कार्यालयहरूको ब्रिफिङ लिने क्रममा बाकी रहेका कार्यालयहरूको ब्रिफिङ...