टर्कीमा नेपालबाट मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने तयारी
काठमाडौँ । टर्कीमा गएको विनाशकारी भूकम्प आएपछि राहत र पुनः स्थापनाका लागि नेपाल सरकारले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय...