गठबन्धनको बैठकबाट निस्किए प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएका छन्। प्रधानमन्त्रीको विषय टुङ्ग्याउने भनिएको बैठकबाट प्रचण्ड केही बेरअघि बाहिर निस्केका हुन्। यद्यपि, अन्य नेताहरू...