रास्वपाद्वारा पाँच मन्त्रालयमा दाबी, तीनभन्दा बढी नदिने ओली-प्रचण्डको सङ्केत
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच मन्त्रालयमा दाबी गरेको छ । उप तथा गृह मन्त्रालयको शपथ लिइसकेका रवि लामिछानेले सत्ता गठबन्धनका सात दलका नेताको बैठकमा आफूहरूलाई पाँच मन्त्रालय चाहिने अडान...